मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको प्रस्ताव, माओवादी बैठकमा छलफल हुने

setopati.com · Mon Feb 20 00:52:00 GMT 2023

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा मिलेर जान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित शीर्ष नेता आइतबार बेलुकी बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसले उठाउने उम्मेदवारलाई सहयोग गर्न प्रस्ताव गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)