मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच प्रतिशतले बढ्यो चीनको कूल गार्हस्थ उत्पादन

lokaantar.com

बेइजिङ– चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले बढेको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)को तथ्याङ्कले देखाएको छ ।

चीनको जीडीपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएसको तथ्याङ्कले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)