‘फिड ब्लक’ अति आवश्यक
rajdhanidaily.com · Mon Jul 15 23:42:13 UTC 2024
ब्लकहरू गहुँको चोकर, चामलको चोकर, तोरी, बदामको केक आदिबाट बनाउन सकिन्छ । यसमा गुड, खनिज, लवण र नुन पनि मिसाउन सकिन्छ । यस्ता फिड ब्लकले कम ठाउँ ओगट्नुका साथै सजिलै एक ठाउँबाट अर्को स्थानमा लैजान सकिन्छ र जनावरलाई पूर्ण पोषण पनि प्रदान गर्छ । फिड लागत, श्रम लागत घटाउनु र उत्पादनलाई अधिकतम उपयोगी बनाउनु समयको आवश्यकता हो । यो सबै पूर्ण फिड ब्लकद्वारा प्राप्त गर्न सकिन्छ । यो प्रणाली किफायती र कुशल पनि छ, किनकि यसले कम लागतमा कृषि–औद्योगिक उप–उत्पादनहरू र कम गुणस्तर बाली अवशेषहरू पनि प्रयोग गर्छ ।
साइलेज प्रविधि
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)