प्रस्तावित राजदूतको सुनुवाइ सुरु : सुनारविरुद्ध महिला हिंसा र थापाविरुद्ध पीआरको आरोप
ekantipur.com · Mon Oct 12 17:26:10 GMT 2026

प्रस्तावित राजदूतको सुनुवाइ सुरु : सुनारविरुद्ध महिला हिंसा र थापाविरुद्ध पीआरको आरोप
गम्भीर उजुरी परेपछि साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र जापानका लागि प्रस्तावित जिग्यानकुमार थापाको सिफारिसमाथिको निर्णय अन्य ११ जनाको सकिएपछि अन्तिममा गर्ने संसदीय सुनुवाइ समितिको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)