माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
deshsanchar.com · Tue Aug 11 02:36:57 GMT 2026

चितवन- अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)