सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनमा अघि बढाउन तीन दल सहमत
setopati.com · Tue Dec 26 00:12:00 GMT 2023
सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न सोमबार बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन सहमति जुटेको छ।
प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को तीन ठूला दलहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन एक मत भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)