ठूला सभा नगर्ने, मतदाता फकाउ कार्यकर्ता परिचालन ; ओली
barnanmedia.com · Fri Feb 13 21:45:01 GMT 2026

आगामी फागुन २१ गते हुने निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा चुनावी रणनीति परिवर्तन गरेका छन्।
क्षेत्रमा पुगेर फर्किएपछि ओलीले अहिले ठूला आमसभा र भाषणभन्दा पनि मतदाताको मन जित्न एमालेले अब ‘घरदैलो र व्यक्तिगत भेटघाट’ लाई प्राथमिकता दिँदै युवा तथा कार्यकर्ताहरूलाई मैदानमा उतारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)