क्रिप्टोकरेन्सीको कारोबारमा गिरावट आउँदा ट्रम्पको कम्पनीलाई २३८ मिलियन डलर घाटा
nagariknews.nagariknetwork.com · Tue Aug 11 04:18:13 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीले अप्रिलदेखि जुन महिनाको त्रैमासिक अवधिमा २३८ मिलियन डलर घाटा व्यहोरेको छ।
मुख्यतया डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) र सेयर बजारका लगानीको मूल्यमा आएको गिरावटका कारण कम्पनीले यो घाटा बेहोर्नु परेको हो। 'ट्रुथ सोसल' प्लेटफर्म सञ्चालन गर्ने ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपका अनुसार यो घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० गुणाभन्दा बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)