मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बढ्दो पारिवारिक कलह, किन हुन्छ परिवार नै सखाप हुने घटना ?

nepalghatana.com · Tue Aug 02 17:04:24 GMT 2022

भनिन्छ – श्रीमान–श्रीमतीको झगडा परालको आगो । यसको अर्थ परालको आगो जस्तै श्रीमान–श्रीमातीको झगडा एकैछिनमा साम्य हुन्छ भन्ने हो । तर, हिजो–आज परिस्थिति फरक हुँदै गएको छ, श्रीमान–श्रीमतीको झगडा त भुसको आगो जस्तो बन्न थालेको छ । र, त्यसले हत्यादेखि आत्म हत्यासम्मको परिणाम देखाउन थालेको छ ।

घरमा कलह भयो भने समाज नै अशान्त हुन्छ । हिजो–आज श्रीमान–श्रीमती जस्तो पवित्र सम्बन्धमा विग्रह बढेको छ जसका कारण हत्या, आत्महत्या जस्ता घटना बढ्न थालेका छन् । घरपरिवारकै सदस्यबाट डराउनुपर्ने अवस्था आएको छ । सोमबार काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर २ काभ्रेस्थली पदमसालामा दिनेश पाण्डेले छोरा–छोरी र श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)