अध्यक्ष ओलीको सन्देश : मतदाताबाट अपार माया पाएको छु
gorkhapatraonline.com · Mon Mar 02 18:01:10 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ आफ्नो राजनीतिक आधारभुमि भएकाले मतदाताको अपार माया रहेको बताउनुभएको छ । निर्वाचनमा मौन अवधी सुरु हुनुभन्दा केही समयअघि सन्देश जारी गर्दै ओलीले सो कुरा बताउनुभएको हो ।
‘विशेषगरी झापा ५ का दाजुभाइ तथा दिदी बहिनीहरु यो क्षेत्रसँग मेरो जीवनको गहिरो सम्बन्ध छ । यहाँका जनताले सधैं साथ दिनुभएको छ’ अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ ‘मैले पनि विकास, पूर्वाधार र अवसर विस्तारमा आफ्नो प्रतिवद्धता कायम राखेको छु । यो मेरो राजनीतिक आधारभुमि हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)