सडक सुरक्षा चुनौती : साढे दुई महिनामा ५०१ को मृत्यु
gorkhapatraonline.com · Mon Oct 12 17:59:32 GMT 2026

सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढ्दो छ । चालकको लापरवाही, तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन तथा सडक र सवारी साधनको अवस्थाका कारण हुने दुर्घटनाले हरेक वर्ष ठुलो मानवीय क्षति गर्दैआएको छ ।
चालु आर्थिक वर्ष २०८३—८४ को साउन १ गतेदेखि असोज २० गतेसम्म मात्रै देशभर ६ हजार १६४ सवारी दुर्घटना हुँदा पाँचसय एक जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)