अमेरिका–रुस डिजेल सम्झौता अस्वीकार्य : जर्मन चान्सलर मर्ज
baahrakhari.com · Mon Oct 12 17:56:22 GMT 2026

बर्लिन । जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिका र रुसबीच डिजेल इन्धन निर्यातसम्बन्धी हालै भएको सम्झौता जर्मनी र युरोपका लागि ‘अस्वीकार्य’ रहेको बताएका छन् ।
सोमबार बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मर्जले जर्मनीले रुसमाथि लगाइएका प्रतिबन्धको पालना गरिरहेको बताए । साथै, उनले युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)