रोहितलाई धन्यवाद दिँदै क्यानले भन्यो- सधैंको लिडर
setopati.com · Tue Aug 11 04:38:00 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद दिएको छ।
मंगलबार बिहान सामाजिक सञ्जालमा एक पोष्ट हालेर धन्यवाद दिएको हो।