कल्सेनी केन्द्रविन्दु भएर जाजरकोटमा भूकम्प
kalakarmi.com · Tue Aug 11 04:36:32 GMT 2026

काठमाडौं- जाजरकोटमा मंगलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनीलाई केन्द्रविन्दु बनाएर बिहान ९ बजेर ८ मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)