मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा मुम्बईले राजस्थानलाई ६ विकेटले हरायो

Ujyaaloonline.com · Mon May 01 00:38:38 GMT 2023

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

गएराति वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका टिम डेविड ४५ रनमा र तिलक बर्मा २९ रनमा अविजित रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)