मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी मुद्रा विनिमय दर : आज कुनको मूल्य कति ?

ratopati.com · Fri Sep 27 21:30:00 UTC 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)