ओली–माधव फेरि भेट्ने, नेपालसँगको वार्तापछि प्रचण्डलाई ओलीको फोन
nepalpress.com · Wed Apr 21 17:40:29 GMT 2021
काठमाडौं । लामो संवादहिनतालाई तोड्दै बुधबार भेटेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भोलि पुनः भेट्ने भएका छन् ।
ओली र नेपालबीच आज काठमाडौंको मेरियट होटेलमा करिब दुई घण्टा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)