आवश्यक परे अध्यादेश ल्याएरै सेयर बजारका समस्या सुल्झाउँछुः सेबोन अध्यक्ष डा. भट्ट
nepalpress.com · Tue Aug 11 04:49:22 GMT 2026

काठमाडौँ । लगातारको गिरावटसँगै नेप्से परिसूचक २,६५० को हाराहारीमा झरेको र बजार आफ्नै उच्च विन्दु (३,२२७) बाट करिब १८ प्रतिशतले ओर्लिएको पृष्ठभूमिमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।
नेपाल सेयर बजार लगानीकर्ता सङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको गम्भीर छलफलका क्रममा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हक(हित संरक्षण र बजारको पारदर्शिता नै आफ्नो प्राथमिक जिम्मेवारी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)