ऊर्जा भट्टीमा भएको रुसी आक्रमणबाट रेडियोधर्मी विकीरण नचुहिएको दाबी
baahrakhari.com · Fri Mar 04 16:39:00 GMT 2022
किभ । संयुक्त राष्ट्र संघ र युक्रेनी अधिकारीहरूले युक्रेनस्थित युरोपकै सबैभन्दा ठूलो पारमाणविक ऊर्जा भट्टीमा रुसी आक्रमण हुँदा रेडियोधर्मी विकीरण चुहावट नभएको बताएका छन् । अग्नि नियन्त्रकहरूले सो भट्टीमा हमलाको कारण सुरु भएको आगो निभाउन सफल भएका छन् ।
विश्वव्यापी कडा आलोचनाको बाबजुद पनि रुसी फौजले शुक्रबार पनि आक्रमणलाई तीव्र पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)