राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड
newsofnepal.com · Fri Nov 18 03:18:39 GMT 2022
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)