सुरू भयो मौन अवधि, के के गर्न पाइँदैन ?
onlinekhabar.com · Mon Mar 02 18:16:35 GMT 2026

१९ फागुन, काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ ।
मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)