मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘शीप टिकाउने, उत्पादन बिकाउने’ नीति

abhiyandaily.com

गलेश्वर । म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा विक्रीको व्यवस्था मिलाउने पहल शुरू गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेका यहाँका स्थानीय तहहरूले स्थानीय उत्पादन र श्रमको संयोजन गरी स्वरोजगार बनाउने खालको कार्यक्रम आयोजना गरिने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)