झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद
ratopati.com · Mon Oct 12 18:21:11 GMT 2026

झापा । सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानबाट दुई भारतीय कार र एक अटोसहित लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद सामानमध्ये करिब ४०० केजी माछा नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका अनुसार असोज २४ देखि २६ गतेसम्म खटिएका जाँच तथा मोबाइल गस्ती टोलीले भन्सार छली ल्याइएका सामान बरामद गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)