५. डीडीसीले तीन महिनामा घटायो ३७ करोड बक्यौता
nepalnews.com · Tue Aug 11 04:59:31 GMT 2026

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले पछिल्लो तीन महिनामा किसानलाई तिर्नुपर्ने बक्यौता आधाभन्दा बढी घटाएको जनाएको छ। संस्थानका अनुसार किसान भुक्तानीको बाँकी रकम ७२ करोड रुपैयाँबाट घटेर करिब ३५ करोड रुपैयाँमा झरेको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको नेतृत्वमा आन्तरिक सुधार, खर्च कटौती, मौज्दात दुग्धजन्य पदार्थ बिक्री र बजारीकरण विस्तारमार्फत भुक्तानी सुधार गरिएको संस्थानले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)