मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली टायर 'डेल्टा' र 'शेर्पा' को बजार फैलिँदै, ५० प्रतिशत हिस्सा ओगट्ने योजना

setopati.com · Fri Jul 01 00:21:43 GMT 2022

विक्रम सिंघानियाले डेल्टा डिस्ट्रिब्युटर प्राइभेट लिमिटेडमार्फत् बाहिरबाट टायर ल्याएर यहाँ बेच्न थालेको २५ वर्ष भयो। यो काम अनुभवले करिब दस वर्षअघि नै उनलाई हौस्यायो। उनले आफैं टायर उत्पादन गर्ने सोचे।

यसनिम्ति उनले ग्रीन टायर्स प्रालि खोले। २०७३ सालमा प्लान्ट जडान सुरू भयो। उदयपुरको कटारीमा रहेको उनको उद्योग करिब नौ बिगाह जग्गामा फैलिएको छ। यो उनको आफ्नै जमिन हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)