मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिशूलीले ३ वटा टिपर र २ वटा स्काभेटर बगायो

barnanmedia.com · Fri Sep 27 21:36:33 UTC 2024

चितवनको ईच्छाकामना गाउँपालिका ३ र गोरखाको गण्डकी गाउँपालिका १ को सिमानामा पर्ने निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोगमा रहेका ३ वटा टिपर त्रिशूली नदीले बगाएको छ । शुक्रवार साँझ ७ : १५ मा ३ वटा टिपर त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको हो ।

साँझ सात बजे २ वटा र राति १० बजे एउटा गरी ३ वटा टिपर त्रिशुली नदीले बगाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै राति १० बजे २ वटा स्काभेटर पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)