मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

barnanmedia.com · Fri Sep 27 21:44:14 UTC 2024

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेका डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीसँग न्यूयोर्कमा भेटवार्ता गरेका छन् ।

न्यूयोर्कस्थित ट्रम्प क्याम्पमा भएको यस भेटवार्तामा राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले युद्ध रोक्नुपर्ने बताएका छन् ।आफ्नो चुनावी अभियानमा लगातार युक्रेनका राष्ट्रपति भ्लोदोमिर ज़ेलेन्स्कीको ट्रम्पले आलोचना गरिरहेका छन् । यस्तोमा यी दुई नेताबीच यो भेटको अपेक्षा कमैले गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)