डीडीसीले तीन महिनामा घटायो ३७ करोड बक्यौता
nepalnews.com · Tue Aug 11 04:59:31 GMT 2026

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) ले पछिल्लो तीन महिनामा किसानलाई तिर्नुपर्ने बक्यौता आधाभन्दा बढी घटाएको जनाएको छ।
संस्थानका अनुसार किसान भुक्तानीको बाँकी रकम ७२ करोड रुपैयाँबाट घटेर करिब ३५ करोड रुपैयाँमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)