भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु
ajakoartha.com · Tue Aug 11 05:03:00 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नेपालकै ठूलो अटो प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
साउन २६ देखि ३१ गतेसम्म अर्थात् अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल कम्पनी तथा ब्रान्डका नयाँ तथा विद्युतीय सवारीसाधन, प्रविधि र उत्पादनहरू प्रदर्शनमा राखिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)