चार व्यक्ति पक्राउ
barnanmedia.com · Tue Aug 11 04:58:37 GMT 2026

स्रोत नखुलेको रु ५२ लाख ५० हजारसहित चार व्यक्ति पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)