कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा
reportersnepal.com · Tue Aug 11 05:07:55 GMT 2026

कास्की, २६ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ ।
यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले स्वास्थ्य बिमाका लागि ९० लाख बजेट विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)