अमेरिका र युरोपलाई ट्रान्स एटलान्टिक विश्वासलाई पुनर्जीवित गर्नुपर्छ : जर्मन चान्सलर
barnanmedia.com · Fri Feb 13 22:36:54 GMT 2026

जर्मन चान्सलर फ्रेडरिक मर्जले शुक्रबार संयुक्त राज्य अमेरिका र युरोपलाई ट्रान्स–एटलान्टिक सम्बन्धमा सुधार गर्दै विश्वासलाई एकसाथ पुनर्जीवित गर्न आह्वान गरेका छन् । अमेरिका नेटोको हिस्सा हुनु अमेरिकाको फाइदाको लागि नै भएको उनले बताएका छन् ।
जर्मन चान्सलर मर्जले शीर्ष विश्वव्यापी सुरक्षा व्यक्तित्वहरूको वार्षिक भेला म्यूनिख सुरक्षा सम्मेलनको उद्घाटन गर्दै एकाध बर्षदेखि ट्रान्स–एटलान्टिक सम्बन्धमा दरार आएको बताए । गत वर्षको भेलाले ट्रम्प प्रशासन र युरोपबीच बढ्दो मतभेदको खुलासा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)