भृकुटीमण्डपमा अटो 'महाकुम्भ'- ५५ बढी ब्रान्ड, ४० नयाँ सवारी लन्च हुने [भिडियो]
lokaantar.com
एकातिर २१ लाखको विद्युतीय कार । अर्कोतिर चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने ब्रान्डको गाडी । दुवै काठमाडौंको एउटै प्रदर्शनीमा ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले दोस्रो संस्करणको मोबिलिटी एक्स्पो आजदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा गर्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)