अटोमोबाइल क्षेत्र विलासिता मात्र होइन, अर्थतन्त्रको आधारस्तम्भ हो: अग्रवाल
clickmandu.com · Tue Aug 11 05:16:41 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रलाई केवल उपभोग र विलासिताको साधनका रूपमा मात्र हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्ने बताएका छन् ।
नाडा अटो एक्स्पो २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मोबिलिटी (यातायात) क्षेत्र नेपालको अर्थतन्त्रको एक महत्त्वपूर्ण आधारस्तम्भ बनिसकेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)