सुनको भाउमा उछाल, सातामै चौबीस हजार रुपैयाँ बढ्यो
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सोमबारको तुलनामा सुनको भाउ तोलामा छ हजार चार सय र चाँदीको एकसय १० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख सात हजार नौसुन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)