५२ लाखसहित चार जना पक्राउ
reportersnepal.com · Tue Aug 11 05:16:34 GMT 2026

वीरगञ्ज (पर्सा), २६ साउन । स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार व्यक्ति पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)