स्वास्थ्य अपातकालिन कार्यसञ्चालन केन्द्रलाई डब्लुएचओको सवा करोड रुपैयाँ बराबरको प्रविधि सहयोग
swasthyakhabar.com · Tue Jul 25 16:38:00 GMT 2023
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा रहेको स्वास्थ्य अपातकालिन कार्यसञ्चालन केन्द्र (एचईओसी)लाई थप बलियो र सशक्त बनाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयले प्रविधि लगायतका विषयमा सहयोग गरेको छ।
डब्लुएचओ नेपालले प्रविधिसँगै केन्द्रमा आवश्यक पर्ने अन्य पूर्वाधारहरु निर्माण गरेर कार्यसम्पन्न गरेको हो। केन्द्रलाई प्राविधिक रुपमा थप बलियो र सशक्त बनाउने काम सम्पन्न भएपछि मंगलबार कार्यसम्पन्न भएको प्रमाणपत्र मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)