रूसी प्रयोगकर्तालाइ गुगलले नयाँ खाताहरू खाेल्न किन लगायाे प्रतिबन्ध ?
barnanmedia.com · Fri Sep 27 22:03:25 UTC 2024

अल्फाबेटको गुगलले रूसी प्रयोगकर्ताहरूका लागि नयाँ खाताहरू सिर्जना गर्नमा प्रतिबन्ध लगाएको छ। यो जानकारी रूसी राज्य समाचार एजेन्सीहरूले बिहीबार रूसको डिजिटल मन्त्रालयलाई उद्धृत गर्दै दिएका रोयटर्सले जनाएको छ।
विशेष गरी मस्कोले गैरकानूनी ठानेको सामग्री नहटाएको र युक्रेनमा रूसको आक्रमणपछि रूसी मिडिया र सार्वजनिक व्यक्तिहरूका युट्युब च्यानलहरू ब्लक गरेको कारणले गुगल विगत केही वर्षदेखि रूसमा दबाबमा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)