मनसुनी वायुको आंशिक प्रभाव, मङ्गलबार केही स्थानमा हल्का वर्षाको सम्भावना
gorkhapatraonline.com · Mon Oct 12 18:20:36 GMT 2026

नेपाल मौसम विज्ञान विभागले मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ ।
सो दिन बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा, देशका बाँकी हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)