तातो खानेकुरा राख्दा बिग्रिन्छ फ्रिज ?
ratopati.com · Tue Aug 11 05:25:24 GMT 2026

काठमाडौँ । बिहान–बेलुकाको खाना होस् वा दिउँसोको खाजा, खानेकुरा उब्रिनु सामान्य कुरा हो। यी खानेकुरालाई बिग्रिन नदिन धेरैजसो मानिसले फ्रिजमा राख्छन्। तर खानेकुरा तातो छ र यसलाई सिधै फ्रिजमा राखियो भने के फ्रिज बिग्रिन्छ? यो प्रश्न आउँदा प्रायः मानिसहरू अलमलमा पर्छन्।
फ्रिजमा तातो खानेकुरा राख्नेबित्तिकै फ्रिज तत्काल बिग्रिँदैन। तर बारम्बार यसो गरिरहँदा यसको चिसोपन, बिजुली खपत र खानाको गुणस्तरमा असर पर्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)