मंगलबार सुनको मूल्य ६ हजार ४ सय रुपैयाँले बढ्यो
nepalnews.com · Tue Aug 11 05:28:15 GMT 2026

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)