जाजरकोटमा भूकम्पको धक्का
clickmandu.com · Tue Aug 11 05:26:55 GMT 2026

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
मंगलबार बिहान ९ बजेर ८ मिनेटमा कल्सेनी केन्द्रबिन्दु बनाएर ४.१० रेक्टरस्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)