चितवनमा घर-घरमै ग्यास पुर्याउँदै प्रशासन, अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह
ukeraa.com

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारण तथा लक्षित वर्गलाई राहत पुर्याउने उद्देश्यले घर-घरमै खाना पकाउने ग्यास वितरणमा सहजीकरण सुरु गरेको छ।
ग्यासको अभाव भएको गुनासो आएपछि प्रशासनले गत एक सातामा असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थी तथा विभिन्न आश्रमहरू गरी ८०२ जनालाई घरमै ग्यास सिलिन्डर उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)