मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत

ratopati.com · Mon Mar 02 18:58:48 GMT 2026

कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण गरिएको छ । यहाँ ठूला ढुङ्गाको प्रयोग (बिगबोल्डर) गरी ६८० मिटर लामो तटबन्ध निर्माण गरिएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरले यहाँ तटबन्ध निर्माण गरेपछि वर्षौँदेखि नदी कटानको त्रासमा रहेका नागरिकले राहत महसुस गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)