वेष्ट इन्डिजविरुद्ध नेपालको निडर प्रदर्शन
onlinekhabar.com · Thu Jun 22 16:55:17 GMT 2023
७ असार, काठमाडौं । एकदिवसीय विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त टिम वेष्ट इण्डिजसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
जिम्बाव्वेको हरारेमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले शाई होप र निकोलस पुरनको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)