मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गाईजात्राका उत्कृष्ट साँस्कृतिक प्रस्तुतिलाई पुरस्कार प्रदान

barnanmedia.com · Fri Sep 27 22:15:59 UTC 2024

गुन्हीपुन्ही सापारु अर्थात गाईजात्रा २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रस्तुतिमध्ये उत्कृष्टलाई आज साँझ सम्मान एवं पुरस्कार प्रदान गरिएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उत्कृष्टहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)