इरानबाट हत्याको धम्की आएपछि ट्रम्प टर्कीबाट हतार हतार बेलायत भागेको खुलासा
barnanmedia.com · Tue Aug 11 05:27:03 GMT 2026

इरानबाट हत्याको धम्की आएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायत भागेको खुलासा भएको छ।
उनले ठुलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट निस्केर सानो सी-३२ ए विमानमार्फत टर्की छाडेको दाबी वासिङ्टन पोस्टले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)