जाजरकोटमा भूकम्पको धक्का
rajdhanidaily.com · Tue Aug 11 05:49:25 GMT 2026

काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ। जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।
यो भूकम्प ४।१ म्याग्नेच्युड मापन गरिएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा महिसुस गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)