मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानद्वारा ओमानस्थित तेल ट्यांकरमा ड्रोन हमला, एक भारतीयको मृत्यु

barnanmedia.com · Mon Mar 02 19:15:00 GMT 2026

मध्यपूर्व तनावका क्रममा इरानले ओमानमा एक तेल ट्यांकरमाथि हमला गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।

सोमबार इरानले ओमानमा गरेको ड्रोन प्रहार मार्सल आइल्यान्डको ध्वजावाहक तेल ट्यांकरमाथि खसेको थियो । त्यसपछि इन्जिनमा आगलागी भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)