१८ महिने शिशुको घरको भर्याङबाट खसेर मृत्यु
rajdhanidaily.com · Tue Aug 11 05:51:46 GMT 2026

सर्लाही । सर्लाहीमा १८ महिने शिशुको घरको भर्याङबाट खसेर मृत्यु भएको छ।
सोमबार साँझ कबिलासी नगरपालिका- ४ हेम्पुर बस्ने धिरेन्द्र रायका १८ महिनाको छोरा गोपिचनको भर्याङबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)